ब्लग सिक्न प्रयास गर्दैछु जे पोस्ट गर्छु ति सबै मेरो निजि बिचार हुन् -राममणि अधिकारी
Friday, February 21, 2014
कथा फेसबुक लभ
-राममणि अधिकारी
शुक्रबारकोदिनखाडीमुलुकमाकार्यरतधेरैनेपालीहरुलेपनिबिदापाउछन।सधैजसोबिहानैउठेरकाममाजानट्रककोपछाडीकोचाकोचगरेरबस्नुपनिनपर्नेबिहानैउठेरकृष्णलेघरमाफोनगर्दैगरेकोआवाजसपनामाजस्तोअस्पस्टसुनेजस्तोलाग्छ।हिजोकोथकाईलेगर्दाबास्तबिकताथाहापाउनसकिनबल्लतल्ल९बजेतिरउठनेप्रयासगरेखुट्टाधरमाराईधरमाराईतरसकिनअनिफेरीपल्टेओछयानमासानोकोठात्यसभित्रपनिहामिआठजनाबस्ने गर्छौजसमध्ये रामप्रसाद, डोलबहादुर
,टेकराज,तुल,बिष्णु
रनवराजकोरातिकोकामथियो।कोठामाथियौमरकृष्णदाईमउनलाईदाईभन्नेगर्छुउमेरमाखासैफरकतहोइन।तरउनिचारओटादेशखाडीदेशपुगीसकेकोरहेछनदुबाई,कतार,ओमनअनिअहिलेसंगैसाउदीअरबमासुनेकोथिय२/४ओटामन्दिरमागएरचारधामगरेपुण्यपाहीन्छ भनेरतरकृष्णदाई७समुन्द्रपरि४/४ओटादेशघुम्दापनिखुसिदेखिदैननथिय।मनिन्द्रालेसुतेकोथियनथकाईमर्नकोलागिपल्टेकोमात्रथिय११बजीसकेछनेपालबाटउनको४/५मिसकलआइसकेकोरहेछमोबाइलसिरानीमुनिहुनालेमैलेकेहिथाहापाउन सकिन।सम्झेउनीअनलाइनआइनहोलाफेसबुकमाअनिउठेरकम्प्युटरखोलेपुरानोत्यसमाथिपनिभाइरसलेगर्दाहोलाकम्प्युटरखुल्ननै१५मिनेटजतिलाग्योसोचेयोकम्प्युटरपनिमजस्तैथकितछ।बल्लतल्लफेसबुकखुल्योअनिहामीबीचमाकुराहुनथाल्यो।उनलेभनिनआज१४फेब्रुअरी
valentine day अथवाप्रणयदिवसकोशुभकामनामजम्मा८कक्षामात्रपढेकोसाउदीअरबआएकोनै४वर्षभैसकेकोथियोतरघरभनेगएकोथिइन।श्रीमतीभनेपनिमैलेउनलाईदेखेकोथियनमात्रफेसबुकमाकुराभयको३वर्षपुराभैसकेकोथियो ।हामी बीच मा म गए
पछि बिबाह गर्ने कुरा भयको थियो । म उनलाई धेरै मन पराउन थालेको थिए कहिल कही पैसा पनि पठाउने गरेको थिय यति
लामो समन्ध म हामी दुइ जनाको भबिस्य सम्झेर बेला बेला खुसि हुने गर्थ्यो १४ फेब्रुअरी valentine day भन्ने
सुनेको त थिय । तर त्यति धेरै शुभकामना दिनु पर्छ भन्ने मलाई थाहा
थिएन मलाई प्रसङ्ग परिबर्तन गर्न मन लागेको
थियो तर उनले फेरी valentine day को दिन के गर्दै छौ भनेर सोधिन म पनि गफ दिन सिपालु
थिए अनि भने दिउसो समुन्द्रमा साथीहरुसंग घुम्न जाने विचार छ भने अनि आफु एक्लै छु
तिमि भए कति रमाइलो हुन्थेयो भनेर कल्पनामा
उनलाई धेरै खुसि बनाए मैले अलि माथिलो स्तरको हुन्छु भनेर उनलाई धेरै झुटो बोलेको थिय
मसंग आइफ़ोन राम्रो ल्यापटप गाडी छ आदि आदि करिब १ घण्टाको कुरा पछि उनिकाम छ भनेर क्षितिजपारी
भइन । मैले च्याटमा जति नै गफ दिएपनि बस्तिबकता बेग्लै
थियो र थाले हिजोको भाडा माझ्न एक हप्ता लगाएको
पसिना डुंग- डुंग गनाउने लुगा धुन ३/४ बजे
तिर सबै काम सकेर फेरी फेसबुक खुल्नु पर्यो
भनेर sign in गरे तर उनलाई देखिन सोचे
१ मिनेट फोन नै गर्नु पर्यो फोन गरे फोन काट्ने बटममा बुढी औला राखेर तर फोन उठेन सोचे
उनि कतै गईन होला केहि काममा ब्यस्त होलिन होला दिन कै कुरा नभय पनि दिनको २/४ कल मिसकल
आउने जाने भइ रहेन्थ्यो ।
त्यस पछि अर्को शुक्रबारसम्म हाम्रो सम्पर्क भएन शुक्रबार फोन आउला भनेर मिनेट मिनेटमा
मोबइल हेर्दै बसे जमानामा बा बजार जादा पिपलमेठ
आउला कि भनेर बाटो कुरे जस्तो तर फोन आएन म त उनको विश्वासमा परिसकेको
थिए अनि भबिस्यको ठुला-ठुला कल्पना गर्न थालेको थिए उनि र मेरो कल्पनामा धेरै खुसि
हुने गरेको थिए सुनौलो भबिस्यको फोन नआउदा सारै दुख लाग्दै थियो बेलुकी दोर्जु संग १० रियाल सपित लिएर मोबाइल रिचार्ज गरेर उनलाई फोन गरे ५/६ चोटी पछि मात्र बल्ल फोन
उठ्यो लाग्यो उनि बिरामी छिन २/३ मिनेट के कुरा भयको थियो उनि मसंग रिसाएको जस्तो लाग्यो अब मलाई धेरै फोन नगर्नु भन्न थालिन
मैले केहि गल्ति गरेकी भनेर धेरै माफी मागे म उनको मायामा पागल हुन लागि सकेको थिए
। त्यस्तो केहि होइन भनेर
त्यो दिन फोन राखिन म भने आफैमा धेरै विछिप्त भए अनि मोबइल मा संदेश पाठ्य माफी मागी
मागी तर उनले जवाफ फ़र्काइनन ।
पर्सिपल्ट बेलुकी फेरी कृष्ण संग १० रियाल
सापटी लिएर मोबइल रिचार्ज गरेर फोन गरे तर उठेन क्रमिक रुपमा फोन उठ्न छोडयो म दिनको
१५/१६ कल फोन गर्थे तर उनले कहिले फोनको जवाफ गरिनन् दिनको १५/१६ कल फोन गर्दा पनि
जवाफ आएन फेसबुकमा र मोबइलमा गरि १०० भन्दा बढी संदेश पठाए तर खबर आएन म धेरै दुखि
हुदै थिए कहिले नेदेखेको मान्छेको याद र अतित लाई सम्झेर धेरै कल्पदै थिय तर दिनकै
मोबइलमा १ संदेश गर्थे केहि जवाफ आउछ कि भन्ने
सानो आशा राखेर फेरी अर्को हप्ता को शुक्रबार
आयो उनको यादमा धेरै कल्पदै मोबइल र फेसबुकमा
धेरै संदेश पठाय शनिबार नेपालको मैले न चिनेको नम्बरबाट फोन आयो सोचे उनले नम्बर केहि
भयर नया नम्बरबाट गरेको होला भनेर धेरै खुसि
हुदै फोन उठाय तर उता बाट केटा मान्छेको आवाज आयो सुरुबाट नै उसले मलाई आपसब्द गर्यो
र गाली गर्न थाल्यो म निरही भएर उसको गाली सुन्न बाध्य भय भन्न त मन थियो हाम्रो अतितका कसम तर म कसैको घर बिगार्न चाहदिन थिय र सुनिरहे बास्तबिकता उसले भन्दै थियो उ ३ वर्ष
मलेसिया बसेर घर फर्केको रहेछ घरमा ३२ महिनाको छोरो छ रे म छाँगाबाट खसे जस्तो भय सपनाहरु सबै चकनाचुर भय जिन्दगिमा कति
सम्म पिडा सहनु पर्ने रहेछ भनेर आफै लाई धेरै धिकारे । अन्तिममा मेरो भित्रि
मनले भन्दै थियो यो त फेसबुक लभ पो लाटा ।। क्रमस .......
No comments:
Post a Comment