फेवातालमा झलक्क
पोखरा पुग्ने सबैलाइ भनि रहनु पर्दैन पोखराको सौन्दर्यको बारे कल्पना गरेको एउटा शहर भनौ यहि शहरमा २०६२ साल तिर पुग्दा मलाइ युरोप पुगे झैँ भएको थियो l आजभोलि पोखरा पुग्दा त्यो पुरानो यात्राको स्मरण भने धेरै हुन्छ यात्राका स्मरण भनेको नि मात्र यहि फोटो नै हुदो रहेछ चाहे २ मेगापिक्सलको क्यामरा के नहोस l
No comments:
Post a Comment